मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘सम्धी’ लाई फ्रान्सको राजदूत बनाउने डोनाल्ड ट्रम्पको निर्णय

एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले चार्ल्स कुशनरलाई फ्रान्सका लागि राजदूत नियुक्त गर्नुभएको छ । चार्ल्स कुशनर ट्रम्पका सम्धी हुनुहुन्छ । ट्रम्पकी छोरी इभान्काले चार्ल्स कुशनरका छोरा जेरेड कुशनरसँग विवाह गर्नुभएको छ । सन् २०२० मा डोनाल्ड ट्रम्पले चार्ल्स कुशनरलाई अमेरिकी सरकारले दिएको सजायबाट माफी दिनुभएको थियो । ट्रम्पले सामाजिक सञ्जाल ुट्रुथु मा कुशनर…