मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाइलट बनेका नेपालका दुई मुस्लिम युवती, अमेरिका र फिलिपिन्समा उडान भर्दै

काठमाण्डौँ । नागरिक उड्डयन प्राधिकरणका अनुसार पाइलट प्रशिक्षणका लागि ‘नो अब्जेक्सन लेटर’ लिने साइमा खान नेपालको पहिलो र आलिया परबिन दोस्रो मुस्लिम युवती हुन् । ललितपुरकी आलिया फिलिपिन्समा विमान उडाउने सीप सिकेर भर्खरै नेपाल फर्केकी छन् भने रूपन्देहीकी साइमा अमेरिकामा प्रशिक्षण लिइरहेकी छन् ।भैरहवा — ललितपुर महानगरपालिका–२ सानेपाकी २० वर्षीया आलिया परबिन फिलिपिन्समा विमान उडाउने…