चन्द्रकान्त न्यौपाने, जितपुर । मंसिर १९ गतेदेखि पौष २ गतेसम्म बुद्ध रंगशालामा संचालन हुन गइरहेको १५ औँ कपिलवस्तु महोत्सवमा नयाँ र महोत्सवका पुराना अनुभवी ब्यक्तिहरुको क्षमता प्रदर्शन हुने भएको छ । संघमा स्थापनाकालदेखि अहिलेसम्म बिभिन्न भूमिकामा रहेर काम गरिरहेका महोत्सव मूल आयोजक समितिका अध्यक्ष गणेश बहादुर क्षेत्री लगायतसंग अहिले केहि पुराना र धेरै अनुहारले मुख्यमुख्य…