जितपुर । १५ औँ कपिलवस्तु महोत्सवमा नयाँ आकर्षण अन्तरगत आज डिजर्ट साइक्लिङ च्यालेञ्ज प्रतियोगिता हुँदै छ । बाणगंगा राइडर्स क्लव कपिलवस्तुले यो कार्यक्रम आयोजना गरेको हो । महोत्सव स्थल बुद्ध रंगशालामा हुने च्यालेञ्जमा करिब २ सय प्रतियोगीले भाग लिने प्रतियोगिता संयोजक रविन्द्र पौडेलले जानकारी दिए । आज विहानसम्म सबै तयारी पुरा भएको जनाउँदै सहभागी भई…