मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुको बुद्धभूमिमा माघ २१ गतेदेखि नवग्रह ज्ञानयज्ञ हुँदै

बुद्धभूमि । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा माघ २१ गतेदेखि नवग्रह अनुष्ठान तथा श्रीमद्भागवत ताण्डुलाञ्चल एवम् धनधान्याञ्चल ज्ञानयज्ञ हुनेभएको छ । श्री शनिदेव मन्दिर एवम् ज्योतिष अनुसन्धान केन्द्र बुद्धभूमि १ विरपुरको आयोजनामा ज्ञानयज्ञ हुने पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको छ । यज्ञ नौ दिनसम्म चल्ने छ । माघ २१ गतेदेखी सुरुहुने ज्ञानयज्ञको काम ७० प्रतिशत सकिएको आयोजकले जनाएको…