चन्द्रकान्त न्यौपाने, बुटवल । क्लोथ एण्ड फूड बैंक नेपाल र बुटवल उपमहानगरपालिकाको आयोजनामा शनिबार ट्र्यास रेस बुटवल सम्पन्न भयो । रेसमा १३ सय बढीको सहभागिता थियो भने सबैबाट करिब १० क्विन्टल प्लाष्टिकजन्य फोहर संकलन भएको थियो । निर्धारित दुरीमै दौडिएर सबैभन्दा बढी फोहर संकलन गर्नेहरुलाई नगद र सम्मानपत्रले पुरस्कृत गर्ने कार्यक्रममा सहभागि रहेका ब्यक्तिको सक्रियताले…