जितपुर । बाणगंगा नगरपालिकाका ट्याक्टर धनीले बाणगंगा नगरपालिका घेर्ने भएका छन् । नदीजन्य पदार्थको ओसारपसार तथा निकासीको विषयलाई लिएर स्थानीय ट्याक्टर धनीले फागनु २० गते नगरपालिकाको कार्यालय घेराउ गर्ने भएका हुन् । नेपाल किसान ट्याक्टर समिति कपिलवस्तुका अध्यक्ष झविन्द्र खनालको अध्यक्षतामा वैठक बसी बाणगंगा नगर क्षेत्रभित्र रहेका नदीनालाबाट नदीजन्य पदार्थ निकासीका लागि गर्न लागिएको ठेक्कापट्टामा…