आचार्यको आगमनले कपिलवस्तुमा थुप्रै सुधार, राहदानी फारममा हुने लुट अन्त्य

चन्द्रकान्त न्यौपाने वाणगंगा । कपिलवस्तुमा प्रमुख जिल्ला अधिकारीको रुपमा आउने वित्तिकै शंकरहरि आचार्यले भनेका थिए ’नराम्रो गर्दिनँ, हिजोको भन्दा राम्रो गर्छु, विग्रन दिँदैन । उनले सार्वजनिक स्थानमा भन्ने गर्छन् म प्रष्टवक्ता हो, तितो हुनसक्छ सत्य कुरा खरो बोल्छु ।’ कुनै पनि जिल्लामा नयाँ प्रजिअ, प्रहरी प्रमुख, इन्सपेक्टर, प्रमुख प्रशासकीय अधिकृत, सरकारी कार्यालयका प्रमुखको आगमन हुँदा … Continue reading आचार्यको आगमनले कपिलवस्तुमा थुप्रै सुधार, राहदानी फारममा हुने लुट अन्त्य