६ करोडको भवनमा वाणगंगाको सभाहल, कार्यक्रम भने महङ्गा होटेलमा

काठमाडौँ । ६ करोड बढी रुपैयाँमा बनेको कपिलवस्तुको वाणगंगा नगरपालिकाभित्र रहेको सभाहल प्रयोगविहिन भएको छ । करिब ५ सय जना बस्न मिल्नेगरी बनाइएको सभाहललाई नगरले प्रयोगविहिन बनाएको हो । यसको उदाहरणको रुपमा पछिल्लो समय सकिएका नगर अधिवेशन, नगर सभा, बजेट अधिवेशन हुन् । नगरकै सभाहलमा हुनुपर्ने ती कार्यक्रम बिभिन्न महंगा होटलहरुमा हुने गरेका छन् । … Continue reading ६ करोडको भवनमा वाणगंगाको सभाहल, कार्यक्रम भने महङ्गा होटेलमा