मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

र सर्वसम्मतले पारित भएरै छोड्यो मिटरब्याजसम्बन्धी विधेयक

र सर्वसम्मतले पारित भएरै छोड्यो मिटरब्याजसम्बन्धी विधेयक

अपि टाइम्स

काठमाडौं । मिटरब्याजसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित भएको छ । मिटरब्याज समस्यालाई सम्बोधन गर्ने गरी सरकारले ल्याएको मुलुकी संहिता संशोधन विधेयक सर्वसम्मतले पारित भएको हो ।