काठमाडौँ । गुल्मीमा एक वडा अध्यक्षको निधन भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मोहन घिमिरेको शनिबार निधन भएको हो ।
काँग्रेशबाट वडा अध्यक्षमा निर्वाचित भएका घिमिरेको आर्थिक समस्याका कारण निधन भएको हुनसक्ने बताइएको छ । घिमिरे अन्दाजी ४० बर्षका रहेको बताइएको छ । घिमिरे गल्मीमा सम्भावना बोकेका युवा नेताको रुपमा चिनिन्थे । उनको अकल्पनीय निधनले स्तब्ध भएको उनका शुभचिन्तक बताउँछन् ।
प्रतिक्रिया