वाणगंगाको एउटै विद्यालयमा दुईजना निमित्त प्रअ नियुक्त, यस्तो छ विवाद !

चन्द्रकान्त न्यौपाने, काठमाडौँ । बाणगंगा नगरपालिका वडा नम्बर ८ उदयपुर मोर्मीस्थित जनसेवा आधारभूत विद्यालयमा केहि समयअघि त्यहिँकै राहत शिक्षक राजेन्द्र खनाल निमित्त प्रधानाध्यापकमा नियुक्त भए । विद्यालयका प्रधानाध्यापक ज्ञानराज पाण्डे पौष १४ गते अनिवार्य अवकाशमा परेपछि उनै प्रअले खनाललाई निमित्त प्रअमा नियुक्त गरेका थिए । खनाल निमित्त प्रअ भएपछि सामाजिक संजालमा रंगिए । धेरैको बधाई … Continue reading वाणगंगाको एउटै विद्यालयमा दुईजना निमित्त प्रअ नियुक्त, यस्तो छ विवाद !