बाणगंगामा एमाले र काँग्रेसको दुरी बढ्दै, त्यो घटनाको २० दिनसम्म एमाले किन चुप ?

जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिकामा नेकपा एमाले र नेपाली काँग्रेसबीच दुरी बढ्ने स्पष्ट संकेत देखिएको छ । स्थानीय सरकारको काम कारबाहीलाई लिएर गत असार १५ गते नगरप्रमुख चक्रपाणी अर्यालको कार्यकक्षमा पुगेर काँग्रेस बाणगंगा नगरसमिति र जिल्लास्तरका नेताले तीव्र आक्रोश पोखेका थिए । त्यतिखेर नगरप्रमुख अर्याल र प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीसंग काँग्रेश नेताहरु चर्किएका थिए … Continue reading बाणगंगामा एमाले र काँग्रेसको दुरी बढ्दै, त्यो घटनाको २० दिनसम्म एमाले किन चुप ?