कपिलवस्तुको चारनम्बरमा नाबालिगमाथि सामुहिक बलात्कार, होटलमा यस्तोसम्म भयो..

चन्द्रकान्त न्यौपाने, जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिका चार नम्बरस्थित एक होटलमा एक जना नाबालिग माथि सामुहिक बलात्कार भएको तथ्य बाहिर आएको छ । समाचार श्रोत अनुसार रुपन्देहीकी १५ बर्षिया नाबालिगमाथि बाणगंगाका ३ जना युवाहरुले सामुहिक बलात्कार गरेका हुन् । बलात्कार गर्ने युवाहरु एक जना १८ र अरु २ जना २० र २१ बर्षका रहेको छन् … Continue reading कपिलवस्तुको चारनम्बरमा नाबालिगमाथि सामुहिक बलात्कार, होटलमा यस्तोसम्म भयो..