मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि लामिछाने थप ६ दिन हिरासतमा बस्नुपर्ने, अदालतले दियो यस्तो अनुमति

रवि लामिछाने थप ६ दिन हिरासतमा बस्नुपर्ने, अदालतले दियो यस्तो अनुमति

अपि टाइम्स

काठमाडौँ । पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको हो ।