काठमाण्डौ । शेयर बजार आज बुधवार पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ४१ अङ्कले घटेर एक हजार आठ सय ५७ विन्दुमा झरेको छ । उत्पादन र म्युचल फन्ड समूहको शेयर सामान्य बढे पनि आज अरू सबै समूहको शेयर घटेको छ । बजारसँगै कारोबार रकममा पनि दिनदिनै कमी आउन थालेको छ…