‘‘शाकाहारीको गरौं सम्मेलन, प्राणीरक्षाको चलाउँ आन्दोल।’’ अहिले हामी एक्काइसौ शताब्दीको विज्ञान प्रधान युगमा बाँचीरहेका छौं। आज सर्वसाधारण व्यक्तिले पनि तर्क,तथ्य र प्रमाणका आधारमा मात्रै कुनै पनि कुरामा विश्वास गर्दछ। भौतिक क्षेत्रमा सुविधाका धेरै चीज उपलब्ध हुँदै गएको छ तर मानिस दु:खी छ। विज्ञान र धर्म एक अर्काको पूरक हुन्।यदि दुवैको सही अनुपात मिलिरहने हो भने…