‘श्रद्धया पितृन् उद्दिश्य विधिना कृयते यत् कर्म तत् श्राद्धम् ।’ – निर्णयसिन्धुश्रद्धाको उद्देश्य राखेर पितृ प्रति गरिने कर्म नै श्राद्ध हो । धर्मग्रन्थहरुमा गृहस्थीहरुको लागि देवकार्य भन्दा पनि श्रद्धापूर्वक पितृकार्य अनिवार्य गरेको पाईन्छ । त्यहि भएर नै हरेक देवकार्य गर्नुभन्दा पहिला पितृकार्य गर्नैपर्ने व्यवस्था गरेको पाइन्छ । कर्मकाण्डमा कुनैपनि सानो पूजा होस् या ठूलो यज्ञ…