काठमाडौँ। कांग्रेस–एमाले गठबन्धनको दुई तिहाइको शक्तिशाली सरकार गठन भएको सय दिन पूरा भएको छ । यो अवधिमा सरकारले जुन गति लिनु पर्ने थियो त्यो गति समाउन नसक्दा अधिकांश मुख्य एजेन्डामै सरकार चुकेको छ । केही सकारात्मक काम गरे पनि आफ्नो बचनमा खरो उत्रिन नसक्दा र भ्रमण–भाषणबाजी प्राथमिकता पर्दा नागरिकको निराशा चिर्न सरकार प्राय असफल देखियो…