मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जेठदेखि डाक्टरको ओपिडी शुल्क बढ्ने

काठमाडौं । आगामी जेठ १ गतेदेखि अस्पतालको बहिरंग ९ओपिडी० शुल्क वृद्धि हुने भएको छ। स्वास्थ्य मन्त्रालयसँगको सहमति अनुसार नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल ९अफिन०को बैठकले डाक्टरहरुको परामर्श शुल्क बढाउने निर्णय गरेको हो। उक्त निर्णयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सहमति जनाइसकेको छ। जेठ १ गतेदेखि लागू हुने गरी ओपिडीमा चिकित्सकको…