कपिलवस्तु, वैशाख २१ ।कपिलवस्तुको चन्द्रौटामा विना दर्ता अबैध रुपमा प्रसुति सेवा संचालन गरिएको छ । शिवराज नगरपालिका विरपुर स्वास्थ्य चौकिमा कार्यरत अनमी पुनम पोख्रेलले आफ्नै घरमा नागरीकको स्वास्थ्य माथि खेलवाड गर्दै मापदण्ड विपरित प्रसुति सेवा संचालन गरेको जनगुनासो आएको छ ।पहिलो निर्वाचनमा शिवराज नगरपालिकाको स्वतन्त्र उपमेयर पदका उमेद्वार र दोस्रो निर्वाचनमा नेपालि काग्रेसबाट शिवराज नगरपालिका…