कपिलवस्तु । नागरिकता सिफारिस गर्ने जनप्रतिनिधी नै भारतीय नागरिक भएपछि कपिलवस्तुको शुद्धोधन गाउँपालिका भित्र समस्या सिर्जना भएको छ । शुद्धोधन गाउँपालिका ४ का वडा अध्यक्ष रामनरेश अहिरको भारतीय नागरिक भएको हालै मात्र सार्वजनिक भएपछि उनले २ बर्षको अवधिमा गरेको नागरिकता सिफारिशमा समेत आशंका सिर्जना भएको हो ।उनले २ बर्षसम्म गरेका नागरिकताको वैधताबारे पनि प्रश्न उठ्न…