चन्द्रकान्त न्यौपाने, जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिकाले आर्थिक बर्ष २०८१ / ८२ को बजेट सार्वजनिक गरेको छ । मायादेवी रिसोर्ट बैरियामा आयोजना भएको १५ औँ नगरसभामार्फत् ८७५ बुँदे योजना समेटेर १ अरब ६२ करोड ४६ लाख ४६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक भएको हो । नगर प्रमुख चक्रपाणी अर्यालले सभामा बजेटको सारांस पढेर सुनाएका थिए…