काठमाडौँ । देशभरका ६ हजार ७ सय ४३ वडामध्ये ६ हजार ६ सय ६४ वडा कुनै न कुनै प्रकारको जोखिममा रहेको अध्ययनले देखाएको छ। तथ्यांक कार्यालयले शनिबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना अन्तर्गतको सामुदायिक प्रतिवेदनमा ९९ प्रतिशत वडा कुनै न कुनै प्रकारको जोखिममा रहेको औंल्याइएको हो। ‘सामुदायिक प्रश्नावलीमा १६ प्रकारका प्राकृतिक विपद वा प्रकोपको खतरा तथा…