मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बारा २ मा उपेन्द्र यादवले कटाए १० हजार मत

बारा २ मा उपेन्द्र यादवले कटाए १० हजार मत

अपि टाइम्स

काठमाडौं । बारा क्षेत्रनम्बर(२ मा जनता उपेन्द्र यादवले १० हजार मत कटाएका छन् ।

समाजवादीका अध्यक्षसमेत रहेका यादवले ११ हजार ४३५ मत ल्याएर अग्रता लिइरहेका छन् । उनलाई जनमतका शिवचन्द्र कुशवाहाले ७४६३ मतका साथ पछ्याएका छन् ।

तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले ४२१५ मत ल्याएका छन् भने रास्वपाका रमेशप्रसाद खरेल १८७० मतका साथ चौथो स्थानमा छन् ।

यस क्षेत्रबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि यहाँ उपनिर्वाचन भएको हो ।