मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभा भलिबल च्याम्पियनसिपः मामाल्दिभ्समा पुलिसको लगातार दोस्रो जित

काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित हासिल गरेको छ। माल्दिभ्सको मालेमा सोमबार भएको खेलमा श्रीलंकाको श्रीलंका एयर फोर्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। पुलिसले पहिलो सेट २५–१६ ले जितेको थियो। दोस्रो सेट पनिमा श्रीलंकाले टक्कर दिएपनि पुलिसले पाँच अंकको अग्रता राख्दै २५–२० ले खेल आफ्नो…