मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छहरे घटनाः आशिष भन्छन् ‘मलाई माछाले बचाए’ साथीले उमेशलाई भनेका थिए ‘डेञ्जर छ नजा’

चन्द्रकान्त न्यौपाने, जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिकाको लागि गत भाद्र १८ गते एउटा कालो दिन नै भयो । किनकि त्यो दिन नगरका २ जना कलकलाउँदा र होनहार युवा एकै समयमा सदाको लागि अस्ताए । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १३ सिमलपानीस्थित छहरे खोलामा रमाउनका लागि पुगेका बाणगंगा वडा नम्बर २ राजपुरका २९ बर्षिय उमेश…