मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहकारी मुद्दा ममाथि केन्द्रित गरेर लाखौँ पीडितमाथि पाप गरियोः रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरण आफूमाथि केन्द्रीत गरेर लाखौँ सहकारी पीडितमाथ पाप गरिएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै उनले यस्तो बताएका हुन् । सहकारी ठगीमा मेरो संलग्नता, मलाई ठग प्रमाणित गर्न खोजियो , आज पनि यो मुद्दा रवि लामिछानेमाथि केन्द्रीत गरेर लाखौँ सहकारी पीडितमाथि अन्याए होइन…