मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

अपि टाइम्स

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा [एमाले] ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

केन्द्रीय कमिटी बैठक वैशाख अन्तिम साता झापामा बस्नेगरि बोलाइएको हो ।

बैठक वैशाख २८ देखि ३० गतेसम्म चल्ने बताईएको छ ।

गत मंसिरको चुनावपछि एमालेले पछिल्लो दुई महिना चलाएको ग्रासरुट अभियान १० वैशाखमा सकिएको छ ।