मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पश्चिम बंगालका मुख्यमन्त्रीसंग सलमानको ३० मिनेट

पश्चिम बंगालका मुख्यमन्त्रीसंग सलमानको ३० मिनेट

अपि टाइम्स

एजेन्सी । बलिउड अभिनेता सलमान खान भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीको निवासमा पुगेका छन्।

शनिबार दिउँसो खानले बनर्जीसँग उनको निवास कालीघाटमा भेट गरेका हुन्।

यसै क्रममा खानलाई हेर्नका लागि फ्यानहरू बनर्जीको घरबाहिर जम्मा भएका थिए। प्रहरीलाई त्यहाँ जम्मा भएको भीड हटाउन हम्मे(हम्मे परेको थियो।

खान ईस्ट बंगाल फुटबल क्लबको एक कार्यक्रममा सहभागी हुन पश्चिम बंगला पुगेका थिए।

उनी बनर्जीको निवासमा करिब ३० मिनेट बसेका थिए।