मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समर्थकहरुलाई सम्यम रहन रेशम चौधरीको अनुरोध

समर्थकहरुलाई सम्यम रहन रेशम चौधरीको अनुरोध

अपि टाइम्स

काठमाडौँ । रेशम चौधरीले जेलबाट आफ्ना समर्थकहरुलाई सम्यम रहन अनुरोध गरेका छन् ।

टिकापुर घटमा दोषी देखिएका रेशमलाई हालै अदालतले जन्मकैदको निर्णय सुनाएपछि नागरिक उन्मुक्ति पार्टी र त्यसका समर्थकहरुले आलोचना गर्न थालेका थिए । यसैबीच रेशमले कारागारबाटै सबै समर्थकहरुलाई अनर्गल प्रचार नगर्न र सम्माननीय अदालतलाई सम्मान गर्न अनुरोध गरेका छन् । यस्तो छ उनको विज्ञप्ति हेर्नुहोस् ।