मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साउदीको एक होटलमा काम गर्ने विमल श्रेष्ठले रोनाल्डोलाई भेट्दाको त्यो क्षण..

साउदीको एक होटलमा काम गर्ने विमल श्रेष्ठले रोनाल्डोलाई भेट्दाको त्यो क्षण..

अपि टाइम्स

काठमाडौँ । बैदेशिक रोजगारीको शिलशिलामा सादी अरब पुगेका एक युवकले विश्व चर्चित फुटवलर क्रिष्टियानो रोनाल्डोलार्य भेट गर्ने मौका पाएका छन् ।

नवलपरासीमा स्थायी बसोबास गर्ने २६ बर्षिय विमल श्रेष्ठले रोनाल्डोलाई भेट्ने मौका पाएका हुन् । श्रे हाल साउदी अरबको अल नसार क्लवमा अनुबन्धित रोनाल्डो नियमितजसो जान्थे विमलले काम गर्ने होटलमा जान्थे ।

उनीहरुबीच हाय हेलो पनि हुने गर्दथ्यो । तर शनिबार भने रोनाल्डोसंगै भेटेर फोटो खिच्ने मौका पाएको उनले बताएका छन् । त्यसपछि उनी निकै खुसी भएका बताइएको छ । श्रेष्ठ साउदी अरब स्थित एक होटलमा विगत १४ महिनादेखि कार्यरत छन्।

उनको यो भेटलाई रुटिन अफ नेपाल बन्दले पनि प्रकाशन गरेको छ । विमलकै भनाई उदधृत गर्दै रुटिन लेख्छ, ”रोनाल्डोसंग भेट्दाको त्यो क्षण: उनी हुन् बर्दघाट, नवलपरासी पश्चिमका २६ वर्षीय विमल श्रेष्ठ जो साउदी अरब स्थित एक होटलमा विगत १४ महिनादेखि कार्यरत छन्। महान फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो उनी कार्यरत होटलमा गइरहन्छन्, रोनाल्डोसंगको तस्बिर उनले सामाजिक संजालमा हालेपछी खुशी व्यक्त गर्दै हामीसंग भन्छन्, “म कार्यरत होटलमा उहाँ आउँदा हाई – हेल्लो त भएको थियो, तर यसपटक हात मिलाएर फोटो खिच्न पाउँदा आफुलाई नै भाग्यमानी ठान्छु, यो पल म जिन्दगीभर कहिल्यै भुल्दैन।” ❤️