मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज अपराह्न ४ बजे मन्त्रीपरिषद् बैठक बस्दै

आज अपराह्न ४ बजे मन्त्रीपरिषद् बैठक बस्दै

अपि टाइम्स

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज मंगलबार अपराह्न ४ बजे मन्त्रीपरिषद् बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने जानकारी दिएका छन् ।

उनका अनुसार प्रधानमन्त्री प्रचण्ड बिहान ११ बजे सामुदायिक वन उपभोक्ता महासंघ ९फेकोफन०को वार्षिक साधारणसभाको कार्यक्रममा तथा दिउँसो १ बजे राष्ट्रियसभा बैठकमा सहभागी हुनेछन् ।