मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जेठ ११ गते तीन जिल्लामा सार्वजनिक बिदा

जेठ ११ गते तीन जिल्लामा सार्वजनिक बिदा

अपि टाइम्स

काठमाडौँ । सरकारले यही जेठ ११ गते (बिहीबार) काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ।