मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इन्द्रजित राई रकम असुल्दै जग्गामा लगानी गर्ने

इन्द्रजित राई रकम असुल्दै जग्गामा लगानी गर्ने

अपि टाइम्स

काठमाडौँ । तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईले नक्कली शरणार्थी बनाउने प्रकरणबाट पैसा उठाउँदै जग्गामा लगानी गर्ने गरेको पाइएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार जिल्ला अदालत काठमाडौंमा दायर गरेको अभियोग पत्रअनुसार उनले करिब साढे चार करोड रुपैयाँ लिएको उल्लेख छ ।

पटकपटक लिएको उक्त रकम बैंकमा जम्मा गर्ने र जग्गामा लगानी गर्ने गरेको उल्लेख छ ।