मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनी प्रदेशः बजेट अधिवेशन आजदेखि

लुम्बिनी प्रदेशः बजेट अधिवेशन आजदेखि

अपि टाइम्स

दाङ । आजदेखि लुम्बिनीको प्रदेश सभा बैठक बस्दै छ । गत ९ जेठमा प्रदेश सरकारले सिफारिस गरेअनुसार अधिवेशन आह्वान भएको हो। प्रदेश प्रमुख अमिक शेरचनले आज बजेट अधिवेशन आह्वान गरेका छन् ।
जसअनुसार यो अधिवेशनको पहिलो बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

प्रदेश प्रमुखका कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेका अनुसार सो बैठक दाङ, देउखुरीमा बस्नेछ ।