मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चटारो बजेटको, एकाएक अर्थसचिव नै फेरिए

चटारो बजेटको, एकाएक अर्थसचिव नै फेरिए

अपि टाइम्स

बैशाख २० , काठमाडौँ । बजेट निर्माणको काम भैरहेको अर्थ मन्त्रालयमा सचिव हेरफेर भएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिव हेरफेर गर्ने निर्णय गरेको हो।

अर्थसचिवको रुपमा अर्जुन पोखरेल आएका छन्। हालसम्म अर्थसचिव रहेका तोयम रायलाई राष्ट्रपति कार्यालय पठाइएको छ।

अर्जुन पोखरेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए।

रायलाई विष्णु पौडेल अर्थमन्त्री भएपछि अर्थसचिवको रुपमा मन्त्रालय ल्याएका थिए।