मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजु खनालः २२ वर्षमै शाखा अधिकृत, २९ वर्षमा उपसचिव (कसरी पढ्ने ?)

राजु खनालः २२ वर्षमै शाखा अधिकृत, २९ वर्षमा उपसचिव (कसरी पढ्ने ?)

उनी अहिले २९ वर्षमा उपसचिव पदमा सिफारिस भएका छन्

अपि टाइम्स

काठमाण्डौँ । स्याङ्जाको सामान्य परिवारमा जन्मिएका लोक सेवा व्यक्ति हुन् राजु खनाल (राज) । उच्च शिक्षासम्म सामुदायिक विद्यालयबाट अध्ययन गरेर उनले अहिले स्नातक तहक अध्यययन सकेका छन् ।

उनी २२ वर्षमै शाखा अधिकृत बनेर सरकारी सेवा सुरु गरेका थिए । ७ वर्षसम्म अर्थ मन्त्रालयमा रहेर सेवा दिइरहेका उनले लोक सेवा अध्ययन सजिलो विषय भएको बताउँछन् ।

आफ्नो अध्ययन योजना सिस्टमेटिक बनाउन सके सजिलै नतिजा हासिल गर्न सकिने उनको भनाई छ । स्वअध्ययन र सिर्जनशिलता हुने हो भने लोक सेवामा उत्तीर्ण हुन समस्या नरहेको उनी सुनाउँछन् ।
उनको प्रेरणादायी भनाईलाई उत्प्रेरित गर्दै रुटिन अफ नेपाल बन्दले पनि आफ्नो फेसबुकमा शेयर गरेको छ । रुटिन लेख्छ

उनी हुन् गल्याङ, स्याङ्जाको सामान्य परिवारमा जन्मिएका राजु खनाल (राज) उच्च शिक्षासम्म सामुदायिक विद्यालयबाट अध्ययन गरेर स्नातक तहक अध्यययन सकेका उनले २२ वर्षको उमेरमा शाखा अधिकृतबाट सरकारी सेवामा आवद्ध भए। ७ वर्षसम्म अर्थ मन्त्रालयमा रहेर सेवा दिइरहेका उनी, अहिले २९ वर्षमा उपसचिव पदमा सिफारिस भएका छन्।’