मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजको विदेशी विनिमय दर, कुन देशको मुद्राको कति ?

आजको विदेशी विनिमय दर, कुन देशको मुद्राको कति ?

अपि टाइम्स

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज वैशाख २३ गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

बैंकले आजका लागि निर्धारण गरेको नयाँ दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ५९ पैसा र बिक्री दर १३१ रुपैयाँ १९ पैसा पुगेको छ।

यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ९८ पैसा र बिक्री दर १४४ रुपैयाँ ६४ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ७७ पैसा र बिक्री दर १६५ रुपैयाँ ५२ पैसा रहेको छ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।