मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शनिबार आज ‘ए’ डिभिजन लिगमा तीन वटा खेल

शनिबार आज ‘ए’ डिभिजन लिगमा तीन वटा खेल

अपि टाइम्स

काठमाण्डौ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेलहरु हुँदैछन् । आज दुई खेल दशरथ रंगशालामा र एक खेल च्यासल मैदानमा हुनेछ ।

त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा सातदोबाटो युथ क्लब र मनाङ मर्स्याङ्दी दिउँसो ३ बजे खेल्नेछन् ।

रंगशालामा नै बेलुका ६ बजे हुने दोस्रो खेलमा थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै च्यासल मैदानमा चर्च ब्वाइज युनाईटेड र न्युरोड टिम एनआरटीबीच दिउँसो ३ बजे खेल हुनेछ ।