मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिला टि–२० क्रिकेटः तेस्रो खेलमा आज नेपाल र मलेसिया खेल्दै

महिला टि–२० क्रिकेटः तेस्रो खेलमा आज नेपाल र मलेसिया खेल्दै

अपि टाइम्स

काठमाण्डौ । नेपाल र मलेसियाबिच आज महिला टि–२० क्रिकेट शृङ्खलाको तेस्रो खेल हुँदैछ ।

खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे बांगीमा सुरु हुनेछ ।

पाँच खेलको शृङ्खला एकरएकको बराबरीमा छ । पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो ।

शृङ्खला अन्तर्गत पर्सि शनिवार चौथो र आइतवार पाँचौँ तथा अन्तिम खेल हुनेछ ।