मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाणगंगाका विद्यालयमा ४ दिन विदा थप, अब ७ गते खुल्ने

वाणगंगाका विद्यालयमा ४ दिन विदा थप, अब ७ गते खुल्ने

अपि टाइम्स

काठमाडौँ । कपिलवस्तुको वाणगंगा नगरपालिकामा थप दुई दिन विदा हुने भएको छ । अत्यधिक गर्मी बढेपछि यसअघि थप गरिएकोमा फेरि ४ दिन थप गरिएको शुक्रबार नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

नगरपालिकाको अनुसार अब असार ७ गते मात्र विद्यालय खुल्ने छन् ।

नेपालमा मनसुन भित्रिए पनि अझै मध्य र पश्चिम नेपालसम्म पुग्न सकेको छैन । जसले गर्दा ४३ डिग्री सेल्सियसम्मको उखरमौलो गर्मी कायम छ । रुपन्देहीमा मात्र गर्मीको कारण २ जनाको जयान गएको छ ।