मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्वपाले किन बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक ?

रास्वपाले किन बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक ?

अपि टाइम्स

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ।

बैठक सोमबार बिहान ७ बजे घडी घरमा बस्ने गरी तय भएको पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

असार ७ गते पार्टीले स्थापना दिवस मनाउन लागेकाले त्यसैको तयारीका लागि बैठक बोलाइएको उनले बताए ।

पार्टी स्थापना दिवसका अतिरिक्त राजनीतिक कार्यदिशा, कार्यक्रममाथि पनि छलफल गर्ने उनले बताए ।