मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारत ‘ए’ विरुद्ध रोहितको अर्धशतक, अरु सस्तैमा समेटिए

भारत ‘ए’ विरुद्ध रोहितको अर्धशतक, अरु सस्तैमा समेटिए

अपि टाइम्स

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपाली टिमका कप्तान रोहित पौडेलले भारत ए विरुद्ध अर्धशतक बनाएका छन् ।

कमजोर सुरुवात गरेको नेपालका लागि चौथो नम्बरमा ब्याटिङ गरेका रोहितले इनिङ्स सम्हालेका हुन् । उनले २८औं ओभरमा अर्धशतक प्रहार गरेका थिए । लिस्ट ए क्रिकेटमा रोहितको यो नवौं अर्धशतक हो ।

उनले लिस्ट ए मा १ अर्धतशक र ९ अर्धशतक सहित १ हजार सात सय भन्दा बढी रन बनाइसकेका छन् । भारतविरुद्धको खेलमा नेपालका ओपनगर जोडी जम्न सकेनन् भने अनय ब्याट्समयानले पनि खासै रन जोड्न सकेनन् ।