मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली टोली पुग्यो श्रीलंका, सोमबार भारतसंग खेल्ने

नेपाली टोली पुग्यो श्रीलंका, सोमबार भारतसंग खेल्ने

अपि टाइम्स

काठमाडौं । एसिया कप २०२३ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंका पुगेको छ ।

बुधबार आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो ।

सो खेल लगत्तै नेपाली श्रीलंकाको लागि प्रस्थान गरेको थियो । नेपालले भारतसँग भदौ १८ मा खेल्नेछ ।

खेल श्रीलंकाको क्यान्डीमा हुनेछ ।