मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अर्जेन्टिनाको जित, मेसीको उत्कृष्ट गोल

अर्जेन्टिनाको जित, मेसीको उत्कृष्ट गोल

अपि टाइम्स

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ।

शुक्रबार विहान सम्पन्न खेलमा अर्जेन्टिनाले इक्वेइडरलाई १(० गोलले पराजित गर्‍यो।

ब्युनोस आयर्समा भएको खेलमा अर्जेन्टिनालाई जिताउन मेसीले निर्णायक गोल गरे।

उनले खेलको ७८ मिनेटमा गोल गरेका थिए। मेसीले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका थिए।

छनोटका अन्य खेलमा पाराग्वे र पेरुले गोलरहित बराबरी खेल्दा कोलम्बियाले भेनेजुएलालाई १(० गोलले हराएको छ।