मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घाइते ललितको स्थानमा सागर ढकाल

घाइते ललितको स्थानमा सागर ढकाल

अपि टाइम्स

काठमाडौं । घाइते भएर एसियाली खेलकुद गुमाएका ललितनारायण राजवंशीको स्थानमा सागर ढकालले राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

केही दिन अघि एसियाली खेलकुदका लागि अभ्यासका क्रममा ललित घाइते भएका थिए ।

ललितको शल्यक्रिया गरेपछि १९ औं एसियाली खेलकुद गुमाउने भएका हुन् ।

ललितले एसियाली खेलकुद गुमाउनले भएपछि सागरले उनको स्थान लिएका हुन् ।

युवा स्पिनर ढकालले ८ ओडिआई र २ टी(ट्वान्टी आई खेल खेलेका छन् ।

नेपालको टोली

रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, सागर ढकाल, विवेक कुमार यादव, प्रतिश जि।सी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी