मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तु फोटोग्राफर संघमा फेरि रामचन्द्र

कपिलवस्तु फोटोग्राफर संघमा फेरि रामचन्द्र

अपि टाइम्स

वाणगंगा । कपिलवस्तु फोटोग्राफर संघको अध्यक्षमा पुनः रामचन्द्र बेल्बासे चयन भएका छन् । संघको ११औ साधारणसभा तथा तेस्रो अधिवेशनले बेलबासेलाई दोश्रो कार्यकालको लागि अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

संघको उपाध्याक्षमा प्रकाश चौधरी, सचिवमा कर्ण बहादुर तिवारी, कोषाध्यक्षमा विवेक बिसी लगायत चयन भएका छन् ।

अध्यक्षमा चयन भएपछि बेलबासेले संघलाई अझै ब्यवस्थित बनाउने बताए ।