मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साफ यू १९ च्याम्पियनसिपः सेमिफाइनलमा नेपाल भारतसंग भिँड्ने

साफ यू १९ च्याम्पियनसिपः सेमिफाइनलमा नेपाल भारतसंग भिँड्ने

अपि टाइम्स

काठमाडौं । साफ यू ‘१९’ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । आफ्नो अन्तिम खेलमा भारतले भुटानलाई २(१ गोलले हराएपछि नेपालको प्रतिद्वन्द्वी तय भएको हो ।

भारत समूहका दुवै खेल जितेर विजेता बन्यो भने भुटान उपविजेता ।

यता सोमबार भएको खेलमा माल्दिभ्सलाई ४-१ गोलले हराएर नेपालले सेमिफाइनल यात्रा तय गरेको थियो । आफ्नो समूहमा नेपाल उपविजेता बन्यो ।

नेपाल रहेको समूहको विजेता पाकिस्तानले सेमिफाइनलमा भुटानसँग खेल्नेछ । सेमिफाइनलका दुइटै खेल बुधबार हुनेछ ।