मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुरामा ५ रेक्टर स्केलको भूकम्प

बाजुरामा ५ रेक्टर स्केलको भूकम्प

अपि टाइम्स

काठमाडौँ । आज दिउँसो २ बजेर ४२ मिनेट जाँदा बाजुराका भूकम्प गएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार तलकोट केन्द्रबिन्दु बनाएर पाँच दशमलव तीन रेक्टरको भूकम्प गएको हो।

भूकम्प गएपछि सदरमुकाम मार्तडी बजारमा भागदौड र हल्ला मच्चिएको छ।